यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय

हेटौंडा टुडे
२०८२ मंसिर ३, बुधबार १६:३६ गते

हेटौंडा । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय आज सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*