सिमरामा आज पनि जेनजीको प्रदर्शन

हेटौंडा टुडे
२०८२ मंसिर ४, बिहीबार १२:५४ गते

हेटौंडा । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ । युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो ।

नेकपा एमालेका नेतालाई पक्राउ गर्न माग गर्दै जेनजी युवाहरूले  प्रदर्शन सुरु गरेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*