जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्रीको राजीनामा

हेटौंडा टुडे
२०८२ मंसिर ८, सोमबार १२:०४ गते

हेटौंडा । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो ।  जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार (मंसिर ८) जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।

adsfgm-1763963583.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*