बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै

हेटौंडा टुडे
२०८२ मंसिर १९, शुक्रबार ११:०५ गते

हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*