एसइई परीक्षाको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, यसरी हेर्न सकिन्छ अब नतिजा

हेटौंडा टुडे
२०८३ बैशाख २७, आईतवार ११:१८ गते

हेटौंडा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ ।

परीक्षा बोर्डले सार्वजनिक सूचना जारी गर्दै नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा एसएमएस आईभीआर र विभिन्न वेबसाइटहरूबाट हेर्न सकिने व्यवस्था मिलाएको जानकारी दिएको हो।

99-1778388595.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*