हेटौँडा/ साताको चौथो दिन बुधबार सुनचादीँको मुल्य घटेको छ । सुनको मुल्य तोलामा आज २०० रूपैयाँ घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज २०० रूपैयाँ घटेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी मूल्य पनि बढेको घटेको छ । चाँदी प्रतितोला १० रूपैयाँले बढेर १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सेयर गर्नुहोस्






















