मंगलबार स्थगित भएको राष्ट्रिय सभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०८० जेष्ठ २४, बुधबार ११:०५ गते

हेटौंडा| राष्ट्रिय सभाको बैठक आज बस्दैछ । मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो ।

मंगलबार लागि निर्धारण गरेको बैठक संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर स्थगित भएको जानकारी गराएका थिए ।

राष्ट्रिय सभाको बैठक ११ बजेर ११ मिनेटका लागि बोलाइएको थियो । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारत भ्रमणमा केन्द्रित रही सार्वजनिक महत्वको विषयमा बोल्ने सम्भावित कार्यसूची रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*