हेटौंडा| अन्तरास्ट्रिय लागु पदार्थ तथा अबैध तस्करि विरुद्धको दिवसमा न्यानो आँगन मकवानपुरद्वारा सचेतना मुलक कार्यक्रम आज सोमबार भयको हो। कार्यक्रम हेटौंडा १ चाइनाक्वाटरको अमर माद्यामिक विद्यालयमा भयको हो। कार्यक्रमको उदेश्यको रुपमा बालबालिकाहरुलाइ लागु पदार्थ तथा अबैध तस्करीबाट सचेत बानाउनु हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा हेटौंडा उपमहानगरपालिका वडा न. १ का वडा अध्यक्ष सबिन न्यौपाने , न्यानो आँगननेपालकि अध्यक्ष मन्जु फुँयाल ,न्यानो आँगन नेपालका विभिन्न सदस्य , विद्यालयको शिक्षक तथा विद्यार्थी को उपस्थितिमा कार्यक्रम समापन भयको हो।
सेयर गर्नुहोस्






















