पहिरोका कारण कान्तिलोकपथ सडक अवरुद्ध

हेटौंडा टुडे
२०८० असार १९, मंगलवार २१:३५ गते

हेटौँडा । हेटौँडा हुदै काठमाडौँ उपत्यका जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ सडक पहिरोको कारण अवरुद्ध बनेको छ । मंगलबार राति करिब ९ बजेतिर भीमफेदी गाउपलिका वडा नम्गबर ८ मा गएको पहिरोको कारण कान्तिलोकपथ सडक अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । अहिले पहिरो र संगै आएको लेदो पन्छ्याउन कामको समन्वय भइरहेको प्रहरीले जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*