हेटौडा । मकवानपुर क्रिकेट संघ (क्यान ) मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका प्रतिनिधी अर्थात केन्द्रीय सचिव दुर्गाराज पाठक अज्ञात समूले कालो तरल पदर्थ छ्यापेर भागेका छन् ।
मकवानपुर क्रिकेट संघ (क्यान ) को अधिवेसन स्थलमा हेटौँडा –४ स्थित हुप्राचौरमा स्कुटरमा आएका तिनजनाको समूहले पाठक माथि कालो तरल पदार्थ छ्यापेर भागेको मवानपुर प्रहरीले जनाएको छ। पाठक प्रहरी सुरक्षामा रहेको र कालो तरल पदर्थ छ्यापेर भागेकाको खोजि कार्य भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन् ।
सेयर गर्नुहोस्






















