आगामी बजेट तयारीबारे प्रधानमन्त्रीले आज मन्त्री र सचिवसँग छलफल गर्ने

हेटौंडा टुडे
२०८१ चैत्र २८, बिहीबार ११:५२ गते

प्रधानमन्त्री केपी शर्मा ओ‌लीले आज (बिहीबार) आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार हुनेछ। बैठकमा सबै मन्त्री र सचिव सहभागी हुने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*