आज पनि शिक्षकहरूको प्रदर्शन जारी

हेटौंडा टुडे
२०८२ बैशाख ९, मंगलवार १०:५१ गते

हेटौंडा । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। मंगलबार पनि काठमाडौंको माइतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन्। उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन्।

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*