सुनको मूल्य घट्यो, चाँदी स्थिर

हेटौंडा टुडे
२०८२ जेष्ठ ४, आईतवार ११:०८ गते

हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा १९ सय ४५ रुपैयाँ कायम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*