बागमती प्रदेशसभा बैठक स्थगित, अब असार १६ गते बस्ने

हेटौंडा टुडे
२०८२ असार १२, बिहीबार १४:४८ गते

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज स्थगित भएको छ। बैठक अब असार १६ गते बस्ने भएको हो । बजेट माथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि असार १६ गतेको लागि सरिएको हो । असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो । प्रदेशसभाको अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्नेछ ।
प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) अनुसार माननीय सभामुखले बैठक सारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*