मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक

हेटौंडा टुडे
२०८२ श्रावण ७, बुधबार १२:११ गते

हेटौंडा । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक भएका छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार १० वटा निर्णयहरू सार्वजनिक गरेको हो ।

निर्णयमा विदेश भ्रमण स्वीकृतिदेखि विदेशी अनुदान स्वीकार गर्नेसम्मका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*