हेटौंडा । तनहुँको आँबुखैरेनी नजिकै खस्यो यात्रुबस खसेको छ। यात्रुबस मुग्लिङ-पाेखरा सडकखण्डकाे ऐना पहराबाट खसेको हो ।
चितवनको नारायणगढबाट गोरखा गइरहेको उक्त बस सडकबाट मर्स्याङ्दी नजिकै भीरमा खसेको तनहुँ प्रहरीले जनाएको छ । केही बेरअघि आँबुखैरेनी नजिकै दुर्घटना भएको बस भीरमा गएर अड्किएको छ। बस केही मिटरले मर्स्याङ्दीमा खस्नबाट जोगिएको छ।
यस स्थानबाट पहिले पनि बस दुर्घटना हुने गरेको थियो
बसमा कति जना सवार थिए भन्ने अहिले सम्म खुलाइएको छैन । । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।
सेयर गर्नुहोस्






















