आज १२ को पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी

हेटौंडा टुडे
२०८२ कार्तिक २३, आईतवार १५:२७ गते

हेटौंडा। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।

टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुने बताइएको छ । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो । गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*