सोमबार तोलाको १३ हजार ४ सयले घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ माघ १९, सोमबार ११:०९ गते

हेटौंडा। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोला १३ हजार ४ सयले घटेर तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाखमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३००  रुपैयाँले घटेर तोलाको ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ५ सयमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*