दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा आज मंगलबार मेलिना राईको प्रस्तुति रहने

हेटौंडा टुडे
२०८२ चैत्र ३, मंगलवार १२:२० गते

हेटौडा । चर्चित एवं लोकप्रिय गायिका मेलिना राई आज हेटौडा महोत्सवमा आउने भएकी छिन् । हेटौडा १० टिसिएन चौरमा जारी दोस्रो बृहत खेलकुद, कृषि तथा पर्यटन महोत्सव २०८२ को पाचौ दिन आफ्नो प्रस्तुती देखाउन गायिका राई हेटौडा आउने भएकी हुन् । समय तालिका अनुसार उनको सेडुल हिजो चैत्र २ गते भनेर आयोजकले सर्वाजनिक गरेको भे पनि खराब मौसमको कारण हिजो उनको प्रस्तुति नभएकाले आज सारिएको आयोजले जनाएको छ हेटौडाका दर्सक श्रोताले मेलिना राईका प्रायः सबै गितहरु रुचाएका छन् । गायिका राईको साथमा अन्य कलाकारहरुले आफ्नो प्रस्तुती रहने छ आयोजले जनाएको छ । यसअघि महोत्सवमा गायक राजन राज सिवाकोटी , गायिका बबिना किराती, शान्ति लामा, गाएक बिरु घलान,र्यापर जिबब,गायिका बालिका तामाङ्ग, उमा देबी खनाल लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । महोत्सवमा भोलि चैत्र ४ गते सबिन राईको एण्ड द फ्यारो टिम आउने छन्

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*