आइतबार पनि सुनचाँदीको मूल्य स्थिर

हेटौंडा टुडे
२०८२ चैत्र २२, आईतवार ११:०३ गते

हेटौंडा । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला ४८३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५२ हजार ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१४१ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*