एकैदिन ३ हजार रुपैयाँले घट्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८३ बैशाख १५, मंगलवार ११:१९ गते

हेटौंंडा। मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ३ हजार रुपैयाँको गिरावट आएको छ ।

सुनको मूल्य मंगलबार भने २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य १ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ५ हजार ४५ रुपैयाँ कारोबार भएको चाँदी मंगलबार ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*