मन्त्रिपरिषद् बैठक बस्दै

हेटौंडा टुडे
२०८३ जेष्ठ ११, सोमबार १२:५१ गते

हेटौंडा। आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अपराह्न साढे ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक हो । यद्यपी, बैठकका एजेण्डाहरु भने सार्वजनिक गरिएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*