सुनचाँदीको मूल्यमा गिरावट

टुडे संवादाता
१७ भाद्र २०७७, बुधबार १३:०२

काठमाडौं/नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाल सुनको मूल्य ९८ हजार ४ सय रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला सुनको मूल्य ९७ हजार २ सय रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रहेको छ ।

महासंघका अनुसार मंगलवारको तुलनामा आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ९५ रहेको थियो । भने आज प्रतितोला चाँदीको मूल्यमा गिरावट आई १ हजार ३ सय ६५ मा कारोवार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*