
चैत १७,हेटौंडा /विश्व ब्यापि रुपमा सन्त्रास फैलिएको कोरोना भाईरस संक्रमण रोक्न सरकारले चैत ११गतेदेखि घोषणा गरेको लग डाउनको आज सातौं दिन सुनसान हेटौंडा,अत्यावश्यक सामान किन्न बजार निस्किएका केही सर्वसाधारणबाहेक बजारमा चहलपहल बन्द छ ।
तरकरी पसल,औंषधि पसल खाद्य पसल, दुग्ध पदार्थको पसल, खुलेको छ । धेरैजसो औषधि पसल भने बन्द गरेको देखिन्छ ।


सेयर गर्नुहोस्