BREAKING NEWS – सामरी खोलामा एक पुरुषको शव फेला

हेटौडा टुडे
६ भाद्र २०७७, शनिबार १२:०९

हेटौंडा /मकवानपुरगढि गाउँपालीका वडा नम्बर ३ को तल्लो  कालिखोला सामरिमा एक पुरुषको शव फेला परेको छ । अन्दाजि ५५ वर्षिय पुरुषको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय मकवानपुरगढिका अनुसार शव खोलाले बगाएर ल्याएको अनुमान गरिएको छ ।                           प्रहरी घटनास्थलमा पुग्दै छ । थप विवरण आउन बाँकि छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*