बुधबार मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा टुडे
१७ भाद्र २०७७, बुधबार १६:३४

हेटौंडा । मकवानपुरमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको प्रयोगशालामा गरिएको परिक्षणमा ७ महिला १४ जना पुरुष एक जनाको भने उमेर खुलाईएको छैन यो सहित २२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।आज पुष्टि हुनेमा हेटौंडाका २० जना,मकवानपुर गढी गाउँपालिकाका १ जना र १ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेको कर्रा आइसोलेसनका प्रमुख भोला चौलागाईले जानकारि दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*