सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढ्यो

टुडे संवादाता
२१ पुष २०७७, मंगलवार ११:४४

काठमाडौं/नेपाली बजारमा आज सुनको मुल्य प्रतितोलामा रु ११ सय रुपैयाँले बढेको छ । मंगलवार बजारमा छापावाल सुनको मुल्य ९६ हजार ४ सय र तेजावी सुनको मुल्य ९५ हजार ९ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जाएको छ ।

सोमवार छापावाल सुन प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो तर आज छापावाला र तेजाबी दुबै सुनमा रु ११ सय रुपैयाँ बढेको महासंघले जनाएको हो ।त्यस्तै आज चाँदीको मूल्य तोलाको रु १३ सय ३५ रुपौयाँ रहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*