हेटौंडा आउँदै गरेको सुमो दुर्घटना ,३ को अवस्था गम्भीर, घाईतेलाई अस्पताल ल्याउदै

हेटौंडा टुडे
२४ माघ २०७७, शनिबार २१:५१

हेटौंडा/त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाँउपालिका वडा नम्बर ९ को गोलमोडमा टाटा सुमो दुर्घटना भएको छ ।
दुर्घटनामा  3 यात्रुको अवस्था गम्बिर रहेको र तीन मध्ये एकको अवस्था चिन्ताजनक रहेको बुझिएको छ।

अन्य  यात्रु गम्भिर घाईते छन् । काठमाठौबाट बिरगंज जादै गरेको ना. १ ज ४१३८ नम्बरकोे सुमो गोलमोडको मोडबाट झरेको हो ।सुमोमा रहेका सबै यात्रु विरगंज आसपासका रहेको प्रहरीले जनाएको छ ।
स्थानिय ,प्रहरी र शिक्षकको  रोबरमा घाईतेहरुलाई उद्धार गरि हेटौंडा  हस्पिटल पठाईएको छ ।सुमोका चालक भने फरार रहेका जिल्ला जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*