हेटौँडा/ सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिटे खारेज गरेको छ । नेपाली काङ्ग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गरेका थिए । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको छ ।
सेयर गर्नुहोस्






















