प्रतिनिधिसभाको बैठक आज बस्दै

हेटौंडा टुडे
२०७८ आश्विन १४, बिहीबार ११:२२ गते

हेटौँडा/ संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने र सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने कार्यसूची छ । तर नेकपा एमालेले सर्वदलीय बैठकमा सहमति नजुटे संसद अवरोधलाई निरन्तरता दिने सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*