हेटौँडा/ पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस वर्षको बडा दशैँको टिका नलगाउने भएका छन् ।
उनको भाइको निधनको कारणले अध्यक्ष ओलीले यो वर्षको दसैँमा टिका नलगाउने भएका हुन् । तर, पार्टीका नेता तथा कार्यकर्ताहरू सँग भने उनले शुभकामना आदानप्रदान गरिरहेका छन् ।
सेयर गर्नुहोस्






















