प्रधानमन्त्रीद्वारा बाढी पहिरो प्रभावितलाई उद्दार र राहतको व्यवस्था गर्न निर्देशन

हेटौंडा टुडे
३ कार्तिक २०७८, बुधबार १२:१७

हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री बालकृष्ण खाँडलाई मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

आइतबार रातिदेखि परेको वर्षाले देशभर धनजनको क्षति भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*