घट्यो सुनको मुल्य

हेटौडा टुडे
१४ मंसिर २०७८, मंगलवार १३:१०

हेटौँडा/ सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*