सोमबार सुनचाँदीको मूल्य स्थिर

टुडे संवादाता
२०७८ मंसिर २०, सोमबार १२:४० गते

हेटौंडा/सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजारमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*