साताको दोस्रो दिन सेयर बजार ६९ अंकले घट्यो

हेटौंडा/साताको दोस्रो दिन सेयर बजार ६९ अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ६९ दशमलव ७७ अंकले घटेर २५२१ दशमलव ६५ को विन्दुमा झरेको छ। आज सबै उपसमुहहरु घटेका छन्।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ वटा कम्पनीको घटेको छ। दिनभरीमा २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६० करोड ७४ हजार ३९ हजार ६७० रुपैयाँको सेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी गोर्खाज फाइन्नास र मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्। त्यसैगरी जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी