बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

हेटौंडा टुडे
२०७८ फाल्गुन १८, बुधबार १५:५२ गते

हेटौंडा ।  भोलि बिहीवार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले  जनाएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

  गृह मन्त्रालयको विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*