हेटौंडा/नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रति तोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
आइतवार यस्तो सुन प्रति तोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
सेयर गर्नुहोस्


















