हेटौडा । सुनको मूल्य आज तोलामा ५०० रूपैयाँले वृद्धि भएको छ । सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजाबी सुन तोलामा ५०० रूपैयाँले वृद्धि भइ ९७ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ ।
सेयर गर्नुहोस्






















