हटिया स्पोर्ट्स एकेडेमीका भलिबल खेलाडि बिबेक माझी घाइते

हेटौंडा टुडे
२०७९ पुष १, शुक्रबार १४:०० गते

हेटौंडा । हेटौंडाको हटियाका एक भलिबल खेलाडी खेल्ने क्रममा घाइते भएका छन् ।

हटिया स्पोर्ट्स एकेडेमीका भलिबल खेलाडि बिबेक माझी घाइते भएका हुन् । खेल्ने क्रममा ढाड भाचिएको एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । उनको उपचारका लागि करिब २ लाखरूपैयाँ आवश्यक परेको सहयोगका लागि अध्यक्ष सुवेदीले आग्रह गरेका छन् ।
उनले देश बिदेशमा रहेका ईच्छुक खेलप्रेमी शुभचिन्तकहरूसंग सहयोगका लागि अपिल गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*