राष्ट्रपति पौडेल उपचारका लागि भारत जाँदै

हेटौंडा टुडे
२०८० बैशाख ६, बुधबार १०:५८ गते

हेटौडा। राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको छ ।पौडेललाई श्री एयरको एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*