राष्ट्रिय सभाको बैठक सर्यो

हेटौंडा टुडे
२०८० जेष्ठ ३, बुधबार ११:२६ गते

हेटौडा। बुधबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक सरेको छ । बैठक शुक्रबार दिउँसो १स्०१ बजे बस्ने भएको हो ।
बुधबार साँझ ६:३१ मा बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ ।
अबको बैठक २०८० साल जेठ ५ गते शुक्रबार दिउँसो १स्०१ बजे बस्ने गरी निर्धारण गरिएको संसद सचिवालयले सांसदहरूलाई सूचनामार्फत जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*