हेटौंडामा २५ मिटर भत्काउन ३५ दिने सूचना जारी

हेटौंडा टुडे
१० असार २०८०, आईतवार १५:१६

हेटौंडा । पुर्व पश्चिम राजमार्गको दायाँ बाँया २५ मिटर क्षेत्रमा रहेको सम्पूर्ण संरचना हटाउन फेरि पनि सूचना जारी भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमनको कार्यलय काठमाडौं, सडक डिभिजन हेटौंडाले ३५ दिने सूचना जारीगर्दै दायाँ बाँयाको २५ मिटर खालि गर्न सूचना जारी गरेको हो ।

सडक डिभिजनले यसअघि पनि पटक–पटक सूचना जारी गरे पनि राजमार्गको २५ मिटर क्षेत्र फराकिलो पार्न सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*