हेटौंडा –१९ स्थित सामुदायिक वनमा एक पुरुषको शव फेला

हेटौंडा टुडे
२०८० असार १५, शुक्रबार १३:४१ गते

हेटौंडा – हेटौंडास्थित एक सामुदायिक वनमा शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–१९, बासुदेव टोल बस्ने अन्दाजी ५०/५२ वर्षीय राम बहादुर बल शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार बल आफुखुसी घरबाट निस्कीएका थिए । आफन्तको सम्पर्कमा नआएपछि खोजतलास गर्दै जाँदा घरदेखि करिब २०० मिटर पश्चिम जनहित सामुदायिक वनमा मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*