एसईईको नतिजा सार्वजनिक

हेटौंडा टुडे
२०८० असार २१, बिहीबार १६:०० गते

हेटौंडा|  राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

नतिजाअनुसार २२ हजार ४७५ जनाले ल्याए ४ जीपीए ल्याएका छन् ।

२०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*