नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

हेटौंडा टुडे
२०८० श्रावण ४, बिहीबार ११:२७ गते

हेटौंडा|  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।  पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक शुरु हुने भएको हो ।
आज पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्ने छन् ।

केन्द्रीय समिति बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरु भएको थियो । बुधबार ४६ जनाले आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*