पहिरोका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ सुचारु

हेटौंडा टुडे
२०८० श्रावण २१, आईतवार ११:४८ गते

हेटौंडा । पहिरोका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ अहिले सुचारु भएको छ ।

आइतबार विहान   भिमफेदी–९ मा ढुङ्गा सहित पहिरो खस्दा हेटौँडा हुदै काठमाडौँ जोड्ने त्रिभुवन राजपथ  भैसे,पालुङ,नौबिसे सडक अवरुद्ध बनेको थियो । पहिरो खसेको जानकारी पाएपछि प्रहरी पुगेर पहिरो हटाउने कार्य भएसंगै अहिले त्रिभुवन राजपथ सडक खण्ड सुचारु भएको भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*