हेटौंडा । बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३. ९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
सेयर गर्नुहोस्






















