मकवानपुरगढी -७ सुकौरामा टिपर दुर्घटना हुदा चालकको मृत्यु

हेटौंडा टुडे
२३ माघ २०८१, बुधबार १३:५८

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आज बुधबार बिहान शिबमको खानि बाट ढुंगा बोकेर आउदै गरेको टिपर बा २ क ६६६४ नम्बरकाे टिपर सुकौराको खोटारखानि जकिकै दुर्घटना हुदा २६  बर्षिय देवेद्र लुङ्वा घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । लोड बोकेको टिपरमा ब्रेक फेल हुदा दुर्घटना भएको र घटना थप अनुसन्धना भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*