आजको प्रतिनिधिसभा बैठकमा पनि श्रम संस्कृति पार्टीको अवरोध

हेटौंडा टुडे
२०८३ जेष्ठ ६, बुधबार ११:३८ गते

हेटौंडा।  प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसदप्रति सरकारको जवाफदहिताको माग गर्दै श्रम संस्कृति पार्टीले आजको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख डोलप्रसाद आर्यलले सदनको कारबाही अघि बढाउने बित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

सभामुखले समय र माइक नदिए पनि उनीहरूले आफ्ना कुरा राखिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*