बाख्रा चराउन जाँदा भीरबाट लडेर मृत्यु

हेटौंडा टुडे
२०८१ फाल्गुन २१, बुधबार ११:३५ गते

बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका-६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको छ। आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले जानकारी दिए। उनि एक सय मिटर तल खसेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*